करिब चार हजार कर्मचारी जागिर छाड्दै

काठमाडौँ । प्रदेश र स्थानीय तहमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको बेला करिव चार हजार जना कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन्। गत पु ३० गते ४ छ दिनको अवधि राखि सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सुचना प्रकाशित गरी समायोजनमा जान नचाहने कर्मचारीलाई स्वैच्छिक अवकाश लिन सुचना सार्वजनिक गरेको थियो। मन्त्रालयका अनुसार निवेदन दिन … Continue reading करिब चार हजार कर्मचारी जागिर छाड्दै